You are viewing the translated version of दफा २८ सँग सम्बन्धित).

Schedule
दफा २८ सँग सम्बन्धित)

इमान्दारी र गोपनीयताको प्रतिज्ञा

म……………….प्रतिज्ञा गर्छु कि संस्थानको सञ्चालक वा म्यानेजिंग डाइरेक्टर वा कर्मचारी वा निरिक्षक वा लेखापरीक्षकको हैसियतबाट वा संस्थानमा आफ्नोे पद सम्बन्धी काम कुरामा आफ्नोे योग्यताले भेटेसम्म परी आएको कर्तव्यको पालन इमान्दारीपूर्वक र सत्यनिष्ठाले गर्नेछु ।
म पुन प्रतिज्ञा गर्छु कि कुनै अनधिकृत व्यक्तिलाई संस्थान सम्बन्धी कुनै सूचना प्रकाश गर्न वा गर्न लगाउन वा कसैलाई संस्थानको अधीनमा रहेको संस्थान सम्बन्धी कुनै पुस्तक पुस्तिका वा कागजपत्र कुनै व्यक्तिलाई निरीक्षण वा ग्रहण गर्न दिनेछैन ।